चौतारामा जुनियर तेक्वान्दो ग्रेडिङ सम्पन्न

लोकप्रिय समाचार
हिराहरि तेक्वान्दो डोजाङ चौताराको जुनियर तेक्वान्दो परीक्षा सम्पन्न भएको छ । डोजाङका संस्थापक, डोजाङ प्रमुख तथा ३ नं. प्रदेश सामाजिक विकास मन्त्रालयका स्वयम्सेवक रमेश गुरुङले लिनुभएको थियोे ।

साथै रातो कालोपेटि, र कालो पेटीको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । परीक्षा पश्चात्  खेलाडीहरुले अनुशासनमा रहि पहिलेको तुलनामा दोब्बर मेहेनत गर्नुपर्ने प्रशिक्षक गुरुङले बताउनु भयो।
परिक्षामा सहभागी सम्पुर्ण उत्तीर्ण हुनुको साथै मिवाङ दोर्जे लामा, साइमन तामाङ, सुदिप बस्नेत, आयान श्रेष्ठ, लाक्पा तामाङ, भबिस्य खत्री, सुरज थापा, सेमोश महत, अन्जना राउत, रिजन गौतम र रबिन घले उत्कृष्ट प्रदर्शन सहित डबल प्रमोशन हुन सफल भएको छ ।

, ,