चौतारामा जुनियर तेक्वान्दो ग्रेडिङ सम्पन्न
लोकप्रिय समाचार
हिराहरि तेक्वान्दो डोजाङ चौताराको जुनियर तेक्वान्दो परीक्षा सम्पन्न भएको छ । डोजाङका संस्थापक, डोजाङ प्रमुख तथा ३ नं. प्रदेश सामाजिक विकास मन्त्रालयका स्वयम्सेवक रमेश गुरुङले लिनुभएको थियोे ।
परिक्षामा सहभागी सम्पुर्ण उत्तीर्ण हुनुको साथै मिवाङ दोर्जे लामा, साइमन तामाङ, सुदिप बस्नेत, आयान श्रेष्ठ, लाक्पा तामाङ, भबिस्य खत्री, सुरज थापा, सेमोश महत, अन्जना राउत, रिजन गौतम र रबिन घले उत्कृष्ट प्रदर्शन सहित डबल प्रमोशन हुन सफल भएको छ ।