नौलीको नवौँ साधारण सभा सम्पन्न


लोकप्रिय समाचार
ईन्द्रावती गाउँपालिका वडा नम्वर ४ मा रहेको नौली महादेव वचत तथा ऋिण सहकारी संस्थाले नवौँ साधारण सभा मनाएको छ । साधारण सभामा मन्तव्य राख्दै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सहकारिको लागी सकेको सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ । सहकारीबाट नै विकास सम्भव भएको बताउँदै मन्त्री दुलालले अझ सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । संस्थाको अध्यक्ष सञ्चमाया तामाङ्गको सभापीत्त्वमा भएको कार्यक्रममा व्यवस्थापक लक्ष्मी कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


, ,