सहकारीताको काम फदाइहुने . मन्त्री दुलाल


 नेत्र बहादुर बस्नेतलोकप्रिय समाचार
 जँहा सहकारिताका माध्यम बाट काम गरिन्छ त्यँहा सफलताका पानइला छिटो जाने हुन्छ

त्यसैले सहकारिको माध्यमबाट गरेको काम बाट राष्ट्र्लाइ फाइदा पुग्ने गरेको सामाजीक बिकास मन्त्री युबराज दुलाल शरदले बताउँमनु भएको छ ।
उँहाले सहकारिताको माध्ययमबाट गरीएका हरेक काम हरु सफलतामा पुगेको आर्थीक, सामाजीक , भौतीक बिकासका लागि सहकारिको ठुलो भुमिका रहेको बताउँनु भयो ।
उहाले चौतारासाँगाचोक गढी नगरपालिका वडा न१२मा रहेको कमलको फुलमहीला           बहुउद्धेश्यीय  सहकारि सस्थाको  चौथो बार्षीक साधरण सभा तथा पहिलो अबिधेसनको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।
सहकारि धेरै प्रकारका हुन्छन । केहि बचत तथा  क्रृण सहकारि सस्थाले समयमा ब्यबस्थापन राम्रो गर्न नसकेरसमस्यामा परेका छन भने केही बचत तथा रिण सहकारिहरुका सञ्चालकको नियत गलत हुँदा सहकारिलाइ समस्यामा परेको बताउदै यस्ता सहकारिलाइ कारबाही गरि राम्रा काम गर्ने सहकारिलाइ प्रोत्साहन गरिने बताउँनु भयो ।
उहाले कृषि तथा उत्पादनक मुलकमा काम गर्ने सहकारिलाइ पहिलो प्रथमिकतामा राखेर सहयोग गर्न पर्ने बताउनु भयो ।कार्यक्रमका विशेष अतिथि जिल्ला सम्मन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्ग ले हरेक कार्यमा सहकारिताका सिद्दान्त लागू हुने गरेको बताउदै राजनिती , बिकास समाजिक बिकास सबैमा यो प्रणली लागू भएको छ भन्नु भयो ।
जहाँ सहकारिताको सिदान्त लागू भएको छ त्यहा को काम पनि सफलतामा गएको बताउदै कमलको फुलमहीला बहुउद्धेश्यीय  सहकारि सस्थाले गरेका कामहरुबाट अरुले पनि सिक्न पर्ने बताउनु भयो ।
सअध्यक्ष सीता पौडेलको सभापतित्वमा भएको पहिलो अबिधेशनले पौडेलकै अध्यक्षतामा नँया कार्य समितीको समेत चयन गरेकोछ ।
जसमा  उपाध्यक्ष निर्मला तिमल्सिना सचिव मनिता  श्रेष्ठ कोषाधक्ष्य शान्ता भारती र  सदस्यहरुमा  गिता कुमारि गिरि मैया अर्याल अम्बिका पाठक गिता भण्डारी अनु तामाङ धनमाया राना  र तारा राना रहनु भएको छ ।

, , , , , ,