प्रदेश स्तरीयजुनियर युवाशिविर सम्पन्न


लोकप्रियसमाचार नेपाल रेडक्रस सोसाइटीको ३ नं प्रदेश स्तरीय जुनियर युवाशिविर सम्पन्नभएको छ । सत बुदे तातोपानीघोषणपत्रपारीत गर्दै शिबिर मंसिर २९ गते सम्पन्नभएको हो ।
नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाको आतिथ्यतातथातातोपानीउपशाखाको व्यवस्थापनमासिन्धुपाल्चोक तातोपानीमाशिबिर तिनदिनचलेको हो । कार्यक्रमको उद्घाटनगाउपालीकको अध्यक्षले गर्नु भएको थियो भने समापनभने नेपाल रेडक्रस सोसाइटीकाकार्यबाहकमहामन्त्री हरिप्रसादन्यौपानेले गर्नु भएको थियो ।

समापन सत्रलाई  समबोधनगर्दै कार्यबहाकमहामन्त्रिन्यौपानेले जुनियर युवाभनेको नेपाल रेडक्रस सोसाइटीको आधार भएको भन्दै यसलाई बलीयो र चलायमानबनाउँदामात्र रेडक्रसको संगठनबलियो हुनेमाजोड दिनुभयो । कार्यक्रममानेपाल रेडक्रस सोसाइटी ३ नं प्रदेश समितिकाअध्यक्षभोला रुपाखेति,नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाका सभापती राजेन्द्रमानताल्चाभडेल,रेडक्रस ३ नं प्रदेश समितिकामहासचिवरामजिपौडेल,नेपाल रेडक्रस सोसाइटीप्रदेश समितिकापदाधिकारी तथा सदस्यहरु,सिन्धुपाल्चोक जिल्लाशाखाकापदाधिकारी तथा सदस्यहरु र प्रदेश नं ३ का १३ वटाजिल्लाकाशिक्षकनायकतथाजुनियर युवा सर्कलकाप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटीजुनियर विभागकानिर्देशक सुर्दसन न्यौपाने र स्वास्थ्य सेवाविभागकाउपर्निदेशकशिबरामगौतमले गर्नु भएको थियो ।

, ,