जागिरमाभन्दाव्यवासयकाबढि रमाउन्नचाहान्थे दोकदोक तामाङ


सिन्धुपाल्चोक जिल्लापाचपोखरी थाङपालगाउँपालिकावडा नं.५ कोपिताएकातामाङ र आमाफुर्वा ग्याल्मो तामाङको कान्छाछोरोअलैचीतथामौरीपालनव्यवसायमा सफलउद्यमीबर्ष ३१ को दोकदोक तामाङ सँग हाम्रो संचारकर्मी विक्रम सुन्दासले गर्नुभएको कुरा कानी


१. नमस्कार ,तपाईको परिचय?
नमस्कार, मेरो नाम दोकदोक तामाङ ,सिन्धुपाल्चोक जिल्लापाचपोखरी  थाङपालगाउँपालिकावडा नं ५ निवासी, स्थानीयलघु उद्यमी संघ पाचपोखरी थाङपालको अध्यक्ष र जिल्लालघु उद्यमी संघ सिन्धुपाल्चोकको उपाध्यक्षतथाअलैचीप्रशोधन  र मैरीपालनव्यवसाय संचालनगरि रहेको छु ।
२. तपाइको व्यवसायिकजिवनबारे बताउनुहोस ।
म २०६९ साल जेठ भन्दापहिलाहाडिखोलाहाइड्रोपावरमाजागिर गर्दथ्ये मलाई जागिर भन्दाव्यवसायमाबढि रम्न मन पर्ने कारणले गर्दा म लघु उद्यमविकास कार्यक्रमको लक्षित बर्ग भित्रछनौट भई उद्यमसिलताविकास तालिम, लैगिंकतथा सामाजिक समावेशीकरणतालिम, अलैचीप्रशोधन सम्बन्धि सीपविकास तालिम,बजारीकरणआदितालिमहरु प्राप्त गरेर व्यवसाय सुरु गरेको हुँ , आज  म अचैची  र मैरीपालनदुवै व्यवसायबाटनाफाकमाउन सफलबनेको छु । व्यवसाय सफलबनाउनमलाई घरेलु तथा सानाउद्योग विकास समितिसिन्धुपाल्चोक जिल्लालघु उद्यमी संघ,गाउँपालिका र मेरो परिवारको विशेष साथतथा सहयोग रहेको छ ।
३.के कारणले  अलैची र मैरीपालनव्यवसाय नै तपाईले सुरु गर्नु भएको हो ?
मेरो पारिवारिक अवस्थाविपन्न परिवारको भएकै कारण साधरणशिक्षाभन्दाअध्ययनगर्ने रहर हुदाहुदै पनिहासिलगर्न सकिएन ,गरिव परिवार,कमशिक्षा ,कुनै पनि सीपनभएको कारणअन्य कुराहरुलाई व्यवसायिक रुपमागर्न सकिएनन । यस अवस्थामा घरैमा बसेर परिवारको साथमा रहेर व्यवसाय सुरु गर्न स्थानीय रुपमास्रोत साधनप¥र्याप्तभएको थोरै लगानीबाट सुरु गर्न सकिने र बजारको माग समेत रहेको हुदाँ यो व्यवसाय सुरु गरेको हो । आजविभिन्न संघ संस्था ,गाउँपालिकाको आर्थिक तथाप्राविधिक सहयोगमाव्यवसायविस्तार र स्तरउन्नतिगरिएको छ । आजअरुले उत्पादन गरेको अलैचीहरुको बजार व्यवस्थापन गरेको छु ।
४. ब्यवसायको बार्षिक करोबार बारे भन्नु हुन्छ?
मेरो टालटुलेश्वरी लघु उद्यमी समुहले फर्म दर्ता गररे यो व्यवसाय संचालन गरेको छु बार्षिक २० देखि २५ लाखको कारोबार हुने गरेको छ ।
५. युवा पुस्तालाई के सन्देश दिनचाहानु हुन्छ?
सर्वप्रथम म के भन्नचाहान्छु भन्ने  कुनै पनियुवा साथीहरु व्यवसायभन्दाटाढाहुनु भनेको आर्थिक अवस्थाकमजोरहुनु हो समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थकताको लागि र नवपुजीँवाद सुरुवातितथाआर्थिक कान्त्तिको लागिश्रम,सीप र कर्मको अति नै आवश्यक पर्दछ  । स्थानीय स्तरमा नै रोजगारीको सिर्जनाको लागिगाउँपालिका र नगरपालिकाहरुले टुक्रे आयोजनाहरु , सडकविस्तार ,खानेपानी,शिक्षा,स्वाथ्य सँगसँगै रोजगारी मुलकआयोजनाहरु उद्योग कलकारखानाहरुलाई उच्चप्राथमिकताको साथवजेट विनियोजितगर्दै लघु उद्यमप्रर्वद्धनमाजोड दिएर सम्पुर्ण बेरोजगार युवाहरुलाई रोजगार दिनु पर्ने छ सो कार्यन्वयको लागियुवाहरु कम्पनी संचालनगर्ने ,सामुहिव्यवसायफर्म सँचालनगर्ने ,कृषि समुहहरु दर्ता गर्ने ,कार्यक्रम प्रस्तावना पेश गर्ने कुराहरुमालाग्नहार्दिक विनम्रतापुर्वक अनुरोध गर्दछु ।
६. स्थानीय सरकार र स्थानीयलघु उद्यमी संघको पाचपोखरीमाआगमीदिनको योजनाकस्तो छ ?
प्रश्नको लागिअति नै धन्यवाद, महत्वपुर्ण प्रश्न सोध्नु भएको छ ,पाचपोखरी थाङपालगाउँपालिकाअत्यन्त स्रोत ,साधन र संभावनाहरु बोकेको गाउँपालिकाहो । यहाँवनमाआधारित ,कृषिमाआधारित ,पशुपक्षीमाआधारित, सेवामाआधारित उद्यम र  पर्यटनमुलकउद्यमहरु संचालनगरि रोजगार दिन सकिने भएको ले यो बर्ष हामीगाउँपालिकाको विशेष सहयोगमाउद्यम रणनैतिक योजनातयार गरेको प्रतिबर्ष उद्यमीसिर्जना संख्यानिर्धारणगर्ने छौ । स्थानीय संघ संस्थाको सहयोगमाव्यवासय तरकारी खेती,कुखुरापालन,माछापालन,लप्सीको क्याण्डीउद्योग,होम स्टे, होटलव्यवसाय,साँस्कृतिप्रर्दशनी,अलैचीपकेट क्षेत्र तयार ,ढाकाको सामाग्रीउत्पादन, मकै ,कोदोको पिठो प्याकिङ ,आलु उत्पादन,सिलाई आदि गरेर नमुनागाउँपालिकानिर्माणगरि सबै गरीव ,उत्पीडित,उपेक्षीत बर्ग,महिला र जनजातिहरुको जीविकोपार्जनमा सुधार गरि जिवनपदतिमा सरताप्रदानगर्ने छौ ।
अन्तमा केही छ की 
 मेरो भन्नु खास  के छ भने पर्यटन बर्ष भब्य रुपले मनाउँनका लागी सबैले आआफ्नो ठाँउबाट सकेको सयोग  गर्न सबैमा आग्रहगर्दै अन्तमा मेरो भनाइलाइ लोकप्रिय समाचारले प्राथमिकता दिएकोमा लोकप्रियसमाचारलाइ हार्दीक  धन्यबाद दिन चाहान्छु ।


, , , , ,