संरक्षित वन्यजन्तु अवैध कारोबारमा १३ जना पक्राउ

श्याम बहादुर श्रेष्ठ
लोकप्रिय समाचार
नेपालमा रहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ९ऋद्यक्ष्० ले आखेटोपहार अवैध रुपमा ओसार पसारमा संग्लन भएको आरोपमा प्रहरीले १३ जना लाई प्रकाउ गरको छ । नेपाल व्युरोले एक साताको लागी उनी हरुलाई प्रकाउ गरेर आवश्यक कारबाहीका लागाी डिभिजन बन कार्यालय पठाएको हो । नेपालमा संरक्षित जन्तु सालकको छाला सहित महोत्तरीका सिंह बहादुर मोक्तान, मकवानपुरका काल बहादुर जिम्बा, धादिङका सुके तामाङ र उमेश  अधिकारी  प्रकाउ परेको नेपाल व्युरोले बताएको छ । त्यसैगरी चितुवाको छाला सहित नुवाकोटको सरोज ओझा, काठमाडौँका अखिल लामा भनेर चिनिने सुरेन्द्र तामाङ र कैलालीका कृष्ण क्षेत्री भनेर चिनिने कृष्ण साँउद क्षेत्री समातिएका छन् । भने सालकको ४ किलो तौल भएको  खपटा सहित सिन्धुलीका कर्णं रम्तेल लाई प्रहरीले प्रकाउ गरेको छ ।

,