पञ्चकन्या ऋएख्ऋ उष्उभक लाई पहिलो नेपाल गुणस्तर चिन्ह प्राप्त

लोकप्रिय समाचार
निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधै एक कदम अगाडी भन्ने सोचले बढेको पञ्चकन्या ग्रुप उत्पादनमा मात्र नभई गुणस्तरमा पनि अग्रणी हँुदै आएको अवस्थामा ऋएख्ऋ उष्उभक लाई पहिलो नेपाल गुणस्तर चिन्ह प्राप्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार विभिन्न प्रमाणपत्र तथा अवार्डबाट सम्मानित यस गुप्रले पञ्चकन्या प्लाष्टिक पाईपको क्षेत्रमा भारतमा निर्यात गर्ने मात्र नभई अन्य नौलो काम गर्दै आएको छ ।  विगतका ९ वर्ष देखि बजारमा आएको पञ्चकन्या ऋएख्ऋ पाईप निकै फस्टाएको छ । उच्चस्तरिय जापानी कच्चा पद्वार्थबाट आधुनिक प्रविधिको प्रयोगले निर्माण गर्ने पञ्चकन्या ऋएख्ऋ पाईप पहिलो नेपाली कम्पनी हो जस्ले भारतीय क्ष्क्क्ष् कतबलमबचम अभचतषष्अबतभ मात्र प्राप्त गर्ने कम्पनी नभई बmभचष्अबल कतबलमबचम ९ब्क्त्ः० अनुरुप काम गर्दै आएको छ । “सधैं एक कदम अगाडि” लाई अंगालेर यस गु्रपको  ऋएख्ऋ उष्उभक  ले नेपाल गुणस्तर चिन्ह ल्क् छठण् प्राप्त गर्ने पहिलो कम्पनी भएको छ । गुणस्तर पाउनु ग्रुपलाई मात्र नभई उपोभोक्ताले पनि ढुक्क हुने बाटो पाएको कम्पनीले जनाएको छ ।

,