माघ २ देखी पाँचपोखरीमा अध्यक्षकप फुटबल हुने
लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले खेलकुदमा चासो राद्यने र खेल खेल्ने मानीस प्राय निरोगी हुने बताउँनु भएको छ । उँहाले खेलकुद नै रोग सँग लडन सक्ने शक्तीशाली लडाकु भएकाले रोगकोे उपचार नै खेलकुद भएको ले यसको लागी प्रथमिकता दिइएको समेत बताउँनु हुदै बिभिन्न खेलको आयोना गरिरहेको बताउँनु भइको छ ।
यस सन्धर्भमा , खेलकूद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकूद र पर्यटनका लागि खेलकूद भन्ने नाराका साथ २०७६ माघ २ गतेदेखि गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता समेत आयोजना हुँदैछ । पालिका स्तरको खेलाडी छनौट गर्ने गरी सञ्चालन हुने यस्तो प्रतियोगिता प्रत्येक वर्ष फरक फरक वडामा गर्ने निर्णय भएकाले यस वर्ष भोताङमा ठब् क्ष्मभ खेलको रुपमा खेलाइन भएको छ । उक्त प्रतियोगितामा सबै वडाका २५ वर्ष भन्दा कम उमेरका खेलाडी समावेश गरी २ वटा टिम अनिवार्य रुपमा सहभागी गराउन र यस प्रतियोगिता भव्यताका साथ सफल बनाउन आवश्यक साथ र सहयोगका लागि सम्बन्धित सम्पूणमा खेलकूद विकास समिति
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी शेर्पाले ,
अनुरोध गर्नु भएको छ ।