लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
लोकप्रिय समाचार
यौन लैङ्गिक हिसां रोकथाम तथा प्रतिकार्य र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण पौष ०८ गते सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रमा रेडक्रस र संकटा सन्न जनसंख्या सम्बन्धी छलफल, हिंसाका प्रकार र हिंसा रोकथाम तथा प्रतिकार्य, विशेष प्रकारको हिंसा, हिंसाको प्रकार त्यसको असर, हिंसा रोकथाममा नेपालको कानुन, प्रभावित केन्द्रित विधी लगायतको विषयवस्तुमा छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला शाखा कार्य समिति तथा कर्मचारी गरी २० जनाको सहभागिता रहेको थियो ।