नगरपालीका समक्ष टोलबिकासको ज्ञापन


लोकप्रिय समाचार
 सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालीका  ले आफ्नो नगरपालीका भित्र बिकास निर्माणको काम गर्नका लागी हरेक  वडामा  टोल बिकास समिती  गठन गरेको छ ।

हाल उपभोक्ता समिती  मार्फत हुने सबै कामहरु टोल बिकास समिती नामक सस्था मार्फत हुने गरेको छ ।  टोल बिकास समितीले नगरपालीकबाट बिनीयोजित रकमको काम गर्न पनी समस्यामा परेको बताउँदै नगरपालीकाको काम नारामा मात्र सिमीत भएको बताएको छ । मेयर सँग पुर्बाधार कार्यक्रम एक वडा एक खेल मैदान कार्यक्रम नारामा मात्र सिमीत भयो भन्दै नगर पालीकामा ज्ञापन पत्र बुझाइएको  पाथीभारा टोल बिकास समितीका अध्यक्ष अशोक पराजुलीले  जानकारी दिनु भयो ।


, , ,