बेसीकलाईफ सर्पोट तालिममेलम्चीमा सम्पन्न


लोकप्रियसमाचार नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखासिन्धुपाल्चोकले बेसीक लाइफ सर्पोट तालिमसम्पन्न गरेको छ ।

सन् २०१७ देखिक्यानडियन रेडक्रसको सहयोगमाजिल्लामा सञ्चालनभईरहेको ग्रामीण आपत्कालिन ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रममार्फत् तालिमको आयोजनागरिएको हो । आघात् वाआपत्कालिनअवस्थामामानिसको जीवनलाई अकाल मृत्युबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराउने उद्देश्यले तालिमको आयोजनागरिएको हो । मेलम्चीमामिति२०७६ मंसिर १६ देखि २० सम्मचलेको एक दिने तालिममाजिल्लाकापाँचपोखरी थाङपाल, हेलम्बु, इन्द्रावतीगाँउपालिका र मेलम्चीनगरपालिकाका स्वाथ्यसंस्थाहरुबाट ९१जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
जसमापहिलो पटक तालिमलिने २० जनाथिएभने पुनतालिमलिने ७१ जनाथिए ।सिन्धुपाल्चोक जिल्लामा यसअघि ५ सय २जनाले बेसीक लाइफ सर्पोेटतालिमलिइसक्नुभएको छ ।यहिकार्यक्रममार्फत् जिल्ला मा बाह्रविसे, जलविरे र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र बाट‘ख’वर्गको तीन वटा एम्बुलेन्स पनि सञ्चालनभइरहेको सुबास भट्टराइले जानकारी दिनु भएको छ ।







, , ,
Lokpriya[email protected] Powered by Blogger.