साँगाचोक हर्रेमा बन्दै मैदान


 लोकप्रियसमाचार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका  वडा नं १० मा रहेको हर्रे डँडामा  खेल मैदान  निर्माण गरिने भएको छ ।

हर्रे बाट डडुवा जाने बाटोमा  रहेको  टुनुबोटे हर्रे  खानेपानीकोबितरण केन्द्र नजिकै यो मैदान बन्न लागेको हो ।
बन्दै गरेको मैदानलाइ वडा नं १०बाट पाचलाख रुपैया अनुदानको ब्यबस्था गरेको  टोल सुधार  सिमतिका अध्यक्ष श्याम युगल किशोर वाईवा , ले जानकारि दिनु भयो । उक्त र्मैदानको  क्षेत्रफल ६०फिट चौडाइ र १०० फिटलम्बाइ रहेको उपाध्यक्ष ठम बहादुर श्रेष्ठले जानकारि दिनु भयो

, ,