मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा


रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । चार सय मिटर सुरूङको फिनिसिङ मात्रै बाँकी रहेको छ ।
नियमित रूपमा काम गरिरहदा दुई महिनामा सुरूङको काम सम्पन्न हुने मेलम्ची खानेपानीका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो । वर्षा अघिनै नदीमा बाँध बाध्ने काम सम्पन्न हुने बताईएको छ । मेलम्ची काठमाडौंमा झरेपछी पानी वितरणका लागि आबश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले काम सुरु गरेसँगै आयोजनाको काम तिब्रगतिमा अघि बढेको छ ।

, ,