रेडक्रस जलबिरे उपशाखाको साधारण सभा सम्पन्न


नेपाल रेडक्रस सोसाइटीजलबिरे उपशाखाको बार्षिक साधारण सभाशनिबार सम्पन्नभएको छ । नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाका सभापती राजेन्द्र मानताल्चाभडेलको प्रमुखआतिथ्यतामा सभा सम्पन्नभएको हो ।
सभाको उद्घाटनगर्दै प्रमुखअतिथिताल्चाभडेलले रेडक्रसले विगतका समयमाजलबिरे क्षेत्रमाभएकाविपद्काअबस्थामाप्रतिकार्यकाकार्यक्रमहरु संचालन गरेको स्मरणगर्दै आगामिदिनमा समेत प्रतिकार्यकाकार्यलाई अझै व्यवस्थितगर्दै लाने माजोड दिनुभयो । साथै एक फरक प्रसंगमाबोल्दै रेडक्रसले हाल संचालनगरि रहेको ख बर्गको एम्बुलेन्स सेवालाई व्यवस्थित र दिगोरुपमा सञ्चालनगर्न स्थानियनिकायहरु संग समन्वय गरी अगाडीबढने बताउनुभयो । कार्यक्रमलाई सम्बोधनगर्दै कार्यक्रमको बिशेष अतिथितथा बलेफिगाउपालीकाको उपप्रमुखकमलाकायस्थले रेडक्रसले सञ्चालनगर्ने गतिबिधिहरुमागाउपालीकाले समन्वय गरी अगाडीबढ्ने बताउनुभयो ।
कार्यक्रममाबोल्दै बलेफिगाउपालीकावडा नं १ कावडाअध्यक्षमधु थापाले रेडक्रस उपशाखा संस्थागत र पारदर्सिरुपमाअगाडीबढनुपर्नेमाजोडदिनुभयो । कार्यक्रममामन्तव्य राख्र्दै नेपाल रेडक्रस सोसाइटीसिन्धुपाल्चोक जिल्लाशाखाकामन्त्रिकमलचरणकक्षपतीले रेडक्रस प्रचारप्रसारकागतिबिधिलाई समुदाय स्तरसम्मलानुपर्ने र संस्थागत रुपमाअगाडीबढनुपर्नेमाजोड दिनुभएको थियो । कार्यक्रममाउपशाखाकोआ. व. २०७५÷०७६कोप्रगति र आर्थिक प्रतिबेदनउपशाखाकाकोषाध्यक्षडम्बर बहादुर थापाले प्रस्तुतगर्नु भएको थियो ।
उद्घाटन सत्रपछि सञ्चालनभएको बन्द सत्रले कोषाध्यक्षथापाले प्रस्तुत गरेको प्रगति र आर्थिक प्रतिबेदन संसोधन सहित सर्बसम्मतिले पारित गरेकोथियो । सभाको सभापत्तित्वउपशाखाका सभापती रामलालश्रेष्ठले गर्नु भएकोथियो ।


,