सापकोटाको नाममा वृद्धाश्रममा खाद्यान्न वितरण

लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालन रहेको वृद्धाश्रममा खाद्यान्न तथा फलफुल वितरण गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ का भिम बहादुर सापकोटाले आ¬फ्नो श्रीमती रेशम कुमारी सापकोटाको सम्झनामा १५औँ दिनको पुण्य तिथीको अवसर पारेर जेष्ठ नागरिकहरुलाई फलफुल तथा खाद्यान्न वितरण गर्नु भएको हो । साथमा छोरा उज्वल सापकोटा छोरीहरु सबिता सापकोटा, शोभा सापकोटा, शान्ती सापकोटा लगायतले घियु, चिनी, चामल समेत उपलब्ध गराउनु भएको आश्रमका अध्यक्ष माया निरासीले जानकारी दिनु भयो । 

,