लिसंखुपाखरमा लक्ष्य अनुसार काम भएको अध्यक्षको भनाई

रुपक पुरी
लोकप्रिय समाचार
लिसंखुपाखर गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ को वार्षिक समीक्षा तथा २०७६÷७७ को प्रथम चौमासिकको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले अघिल्लो आर्थिक वर्षको प्रगति ८८ प्रतिशत रहेको र यस वर्षको चौमासिकमा ४० प्रतिशत लक्ष्य लिएकोमा २२ प्रतिशत हासिल भएको बताउनुभयो । आर्थिक परिचालन विकासको महत्वपूर्ण सूचक रहेकाले यसको नतिजा सन्तोषजनक आउनु गाउँपालिकाले विकासमा सकारात्मक फड्को मारेको संकेत दिएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो ।

, ,