सिन्धुपाल्चोक बाट बिदा हुँदै अनहर्ट


सिन्धुपाल्चोक जिल्लामा रहेर स्वास्थ्य सँग साझेदारी कार्यक्रम गरिरहेको अनहर्ट कार्यक्रम परियोजना समापन भएको छ । २०१५ देखी २०१९ सम्म  सिन्धुपाल्चोकमा रहेर स्वास्थ्य लगायत बिभिन्न  क्षेत्रमा काम गरिरहेको र आफ्नो परियोजना सकिएकाले सिन्धुपाल्चोकबाट बिदा हुने अन्तीम चरणमा जिल्ला स्थीत  स्वास्थ्य कार्यलय तथा जील्ला स्थीत १२वटै ािलीकाका स्वास्थ्य प्रतिनीधी तथा पालीकाका प्रतिनीधी हरु बिच सस्थाले हाल सम्म गरेका कार्यक्रमका बारेमा एक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका बारेमा  जानकारी गराउँदै  कार्यक्रम संयोजक  बबीता बिन्दुले  सस्थाका बारेमा जानकारी गराउँदै अति दुर्गम ग्रामीण क्षेत्रमा मातृ र नवजात शिशु मृत्युको जाखिम कम गर्न स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउनु यस संस्थाको भावी सोच रहेको बताउँनु भयो   ।










उँहाले परियोजना जिल्लाहरुमा मातृ र नवजात शिशुको विरामी र मृत्यु दर घटाई मातृ र नव शिशु स्थितिमा सुधार ल्याउनु  संस्थाको लक्ष्य रहेको  बताउँनु भएको थियो । खाश गरि  मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको मागमा वृद्धि गर्ने, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रवाहमा वृद्धि गर्ने, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने ,मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने, अध्ययन र अनुसन्धान मार्फत तथ्य संकलन गर्ने लगायतका उद्धेश्य हरु रहेको  बिन्दुले बताउँनु भयो । उँहाले सस्थाले प्रथम चरण ः तयारी चरण (१ वर्ष) तयारी चरण (२०१५) दोस्रो चरण ः कार्यान्वयन चरण (३ वर्ष) कार्यान्वयन चरण (२०१६–२०१९)  दुइचरणमा गरि कार्यक्रम गरेको थियो ।स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक,जिल्ला समन्वय समिति र स्थानीय तह का गाउँपालिका÷नगरपालिका कार्यालयहरु सँग कार्यक्रम साझेदारी गरि काम गरिरहेको  उक्त अबशरमा जनाइएको थियो  । स्वास्थ्यकर्मी( ३०१ महिला स्वास्थ्य स्वयंसेविका ( ७०१ गरि स्थानीय सरोकारवाला (११०५ जना लाइ स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति कार्यक्रम जीवन सुरक्षा पूनर्ताजगी र मिजोप्रोस्टोल तालिम (द्यएए बलम ःष्कय) दिइएको सस्थाले जनाएको छ  ।
त्यसै गरि स्वास्थ्यकर्मी  ३५९ जना सहित महिला स्वास्थ्य स्वयंसेविका ( ७०१ जना लाइसामुदायस्तरीय नवशिशु र बालरोगको एकीकृत व्यवस्थापन ९ऋद्य(क्ष्ःल्ऋक्ष्० र१५ वटा स्वास्थ्य संस्था लाइ  स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्घि तालिम प्रदान गरिएको छ। विद्यालय स्वास्थ्य कार्यक्रम१०वटा, स्वास्थ्य संस्थाको सामाजिक लेखा परीक्षण१० वटा स्वास्थ्य संस्था  ६ स्थान मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी सन्देश सहितको होर्डिङ बोर्ड विकास गर्भवती महिला समूह गठन गरिएको । १८ वटा समूह (इचोक र महांकाल) मा गरि गर्भवती महिला समूह गठन गरीएको जनाएको छ । यसै गरी स्टाफ नर्स तथा अ.न.मि.हरुलाई २ महिने दक्ष प्रसूति कर्मी ९क्द्यब्० ३७ जना स्टाफ नर्स तथा अ.न.मि.हरुलाई ३ दिने क्लिनिकल अपडेट ८० जना प्रसूतिकर्मीलाई ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी दक्ष तालीम लगाएतका कामहरु गरिएको जनाएको छ । अनहटले सिन्धुपाल्चोकमा मात्र २४वटा कम्प्युटर बितरण गरेको जनाएको छ भने १३ वटा संस्थालाइ सोलार सुटकेश समेत बितरण गरेको जनाएको छ ।   जिल्ला स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकमा भएको कार्यक्रममा उठेका बिषयमा स्पष्ट पार्दै अनहर्टका  अनुसानधान तथा मुल्याङ्कन  निर्देशक  लिलाधर ढकालले उपलब्धीमा केही कमी भए पनी समग्रमा  स्वास्थ्य क्षेत्रमा सिन्धुपाल्चोकमा राम्रै रहको बताउँनु भयो । कार्यक्रममा स्वास्थ्य कार्यल सिन्धुपाल्चोकक तथा १२वटै पालकिाका प्रतिनिधी अनहर्ट कार्यक्रमका निल्ला संयोजक नगेन्द्र जङ्क शाही लगाएतको उपस्थ्तिी रहेको थियो ।

, , , ,