मेलम्ची ब्रान्ड नामसहित चामल बिक्री गरिने मेयर अर्याल
रूपक पुरी
लोकप्रिय समाचार
मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले मेलम्ची धान उत्पादनको पकेट क्षेत्र भएकाले मेलम्चीको ब्रान्ड नामसहित चामल बिक्री गरिने बताउनुभयो ।
सहकारीका अध्यक्ष रामचन्द्र गिरिको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष कमलबहादुर खड्का , ईन्द्रावति साना किसान सहकारीका अध्यक्ष रामशरण गिरी, कार्यपालिका सदस्य कुलबहादुर नेपाली , पूर्व गाविस अध्यक्ष रमेश शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।सभाले केशब विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश युवराज पुरी, भेष वहादुर कार्की र रिता खड्का चयन हुनुभएको छ । सदस्यहरूमा भने देवराज गिरी, रामकाजी देउजा, कुलवहादुर नेपाली , गुणराज गिरी, चनमति थापा लगायत रहनुभएको छ