प्रेस काउन्सिलमा नयाँ सदस्य सचिव


सूचना तथा प्रसारण विभागमा महानिर्देशकको नयाँ जिम्मेवारी सम्हाल्न आउनुभएका सहसचिव लेखनाथ शर्मालाई प्रेस काउन्सिलमा स्वागत गरिएको छ ।


उहाँ अर्थ मन्त्रालयबाट सरुवा, बढुवा भई आउनुभएको हो ।बिहीबार काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवको रुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो ।
विभागको महानिर्देशक नै काउन्सिलको सदस्य सचिव हुने व्यवस्था छ

,