सिन्धुपाल्चोक कोरोना भाइरस शंकास्पद देखिएमा ९८४१८०२७७७ मा फोन गर्न अपिल

कोरोना भाइरस सङ्क्रमणको सम्भावित क्षति रोक्न सरकारले देशभर एकहप्ते पूर्ण लकडाउनको घोषणा गरेको छ । सरकारले उक्त निर्णय गरे पछी सिन्धु पाल्चोकmजिल्लामा पनी अर्काे निर्णय नभए सम्मका लागी घर बाहीर ननिस्कनका लागी  अनुरोध  गरेको छ । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक ले अत्याबश्यक अबस्थामा बाहेक घर बाहीर ननिस्कन अपिल गर्दे औषधी खरिद गर्न तथा खाद्यान्न खरिद गर्न भने आबश्यकता अनुसार खरिद गर्न पाइने गरि सुचना  जारी गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारी  उमेश कुमार ढकाल द्धारा जारी आदेशमा यस्तो जनाइएको छ । यसै गरिस्थानीय नागरिकको स्वास्थ्य सुरक्षाका लागी  जिल्लाको १२वटै स्थानीय  सरकारले  कोरला भाइरसबाट  बच्न का लागी   आफ्ना पालीका बाट हुन  सक्ने सबै खाले सुरक्षाका कामहरुगरिरहेका छन । जिल्लाको सदरमुकाम समेत रहेको चौतारा साँगाचोक गढी नगरपालकिाले  सबै वडा कार्यलयहरुलाइ नागरिकको घरदैलोमा  गएर अत्याबश्यक सुबिधा प्रदान गर्न भनेको छ भने सबै वडा अध्यक्षहरुलाइ तैयारी अबस्थामा रहन र सबै स्वास्थ्य निकाय हरुलाइ पनी  तैयारी अबस्थामा  राख्न र एम्बुलेन्सलाइ पनी तैयारी अबस्थामा राख्न  भनेको छ । इन्द्रावती गाँउपालीका, हेलम्बु गाँउपालीका    समान्य परिक्षण गरेर मात्र पालीका भित्र  नागरकलाइ प्रबेश गराइएको छ भने चौताराले पनी बन्देउमा परिक्षणको ब्यबस्था मिलाएको छ ।
यस्तो अवस्थामा औषधी उपचार बाहेकका कुनै पनि काममा घरबाहिर निस्कन नपाउँदा कुनै समस्या बारे कसलाई कसरी जानकारी गराउने भन्ने चिन्ता हुन सक्छ । यसलाई मध्यनजर गरीे लक डाउनको समय अवधिमा कुनै समस्या परे तत्काल फोन गर्न जिल्ला स्स्वास्थ्य प्रमुख दुर्गा दत्त थापागाइले अनुरोध गर्नु भएको छ ।  सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसबाट प्रभावित वा कोही शंकास्पद व्यक्ति देखिएमा वा बिरामी भएको खबर प्राप्त भएमा एम्बुलेन्स सेवाका लागि कमलचरण कक्षपती( ९८५१२४३२१०
स्वास्थ्य सेवा सहजीकरणका लागि दुर्गादत्त चापागाई,स्वास्थ्य कार्यालय प्रमुख( ९८५१२०१०२६
डाक्टर श्वेता श्रेष्ठ,चौतारा अस्पताल ( ९८४१८०२७७७ मा फोन गर्न अपिल गरेको छ ।    यसै गरि महानगरपालिकाका प्रमुख उप प्रमुख  वडाध्यक्ष तथा केही कर्मचारीहरुलाइ  फोन गर्न अनुरोध गरेको छ । यस्तै नेपाल चिकित्सक सङ्घले पनि लक डाउनका अवस्थामा परिवारका कुनै सदस्यमा कोरोना भाइरसको लक्षण देखिए तत्काल विशेषज्ञ डाक्टरलाई फोन गर्न आग्रह गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा कार्यरत १३ जना चिकित्सकको नाम र फोन नम्बर सहित  कोरोना भाइरसको लक्षणसँग मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखा परे तत्काल सोही नम्बरमा फोन गरेर चिकित्सकको सल्लाह लिन सकिने पनि जनाएको छ ।



कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू 
डा. श्रवण कुमार मिश्र   ९८५१२६८२२०
डा. रञ्जित शाह   ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर  ९८०३१५२१४९



स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर
डा.लोचन कार्की, फिजिसियन  ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ  बालरोग  ९८५१०५७१९०
डा. अनिल विक्रम कार्की , नाक कान घाँटी  ९८०४२५९२८३
डा. बद्रि रिजाल, हाडजोर्नी,  ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग    ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन  ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी  ९८४११९०२५८
डा. नन्द कुमारी गुरुङ, आखाँ  ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी  ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२ मा फोन गर्न अपिल गरेको छ

, ,