बिमानमा आएका तिन जना सिन्धुपाल्चोककै भएको पुस्टी


कोरना संक्रमित नेपाली युवती सँगै बिमानमा आएका तिन जना सिन्धुपाल्चोककै भएको  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पुस्टी गरेको छ ।   सिन्धुपाल्चोक जिल्लाका रामचन्द ढकाल, कर्म रिन्जिन शेर्पा र शिव प्रसाद     पराजुली  सिन्धुपाल्चोकको  भएको भएता पनी   क) रामचन्द्र ढकाल, ठेगान जि.सि.पा. बलेफी गा.पा. वडा नं. १, हाल जि.मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १२ रहेको अम्दावासमा होम क्वारनटाईनमा बसेको । (९८४५५७४५९१)ख) कर्मा रिन्जिन शेर्पा, ठेगाना जि.सि.पा. ईन्द्रावती गा.पा. वडा नं. १ सिम्पाल काभ्रे, हाल जिल्ला काठमाण्डौ,काठमाण्डौ उप महानगरपालिका वडा नं. ६ जोरपाटी स्थित  ध्ज्क्ष्त्भ् गुम्वाको क्वारनटाईनमा बसेको । (९८१३०८२६५३ ग) शिव प्रसाद रेग्मी, ठेगाना  जि.सि.पा. बलेफी गा.पा. वडा नं. ८ मान्खा,  हाल काठमाण्डौ स्वयम्भु स्थित रहेको नेपाल विद्युत  प्राधिकरणको होम क्वारेनटाईनमा रहेको । (९८४१४८०३६०) जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब काफ्लेले जानकारी दिनु  भएको छ । यसै बिच लगडाउन उल्घन गर्ने माथी  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले कारवाही   गरेको छ हामीलाइ प्राप्त समाचार अनुसार  विश्वभर संक्रमण हुदै गईरहेको ( ऋइख्क्ष्म्(ज्ञढ ) को रोकथामको लागी मिति२०७६र१२र१० गते राती बसेको   जिल्ला सुरक्षा समिती सिन्धुपाल्चोकको निर्णयले  सिन्धुपाल्चोक जिल्लामा मिति २०७६र१२र११ गते देखी लागु गरीएको, लक डाउनको आदेश उल्घन गर्ने सवारी साधनलाई कारवाही गरी निम्न ब्यक्तीहरुलाई सम्झाई बुझाई गरी छाडिएको  छ । जसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ले २७ जना नाग्िक सहित १ मोटरसाइक ई.प्र.का. मेलम्ची सि.पा.ले २३जना नागरिक सहित २ मोटरसाइक ई.प्र.का .नवलपुर सि.पा.ल१नागरिक सहित १ स्काऐ भेटरई.प्र.का. बाह्रबिसे सि.पाले . ६नागरिक१ ट्रक, २ टिफर, १ मोटरसाइप्र.चौ.सानो सिरुवारी सि.पा.ले ५जना सहित ३ मोटरसाइकल र प्र.चौ. बन्देउ सि.पा.ले ६५जना सहित २४ मोटरसाइक २ भ्यान,  ३ बोलेरो रहेका छन । जिल्ला प्रहरी कार्यलयले मानीसको आफ्नै  सुरक्षका लागी यो लकडाउन गरिएको ले यसको कार्यन्वयन गर्न गराउँन सबैमा अनुरोध गर्दे अटेर गरेमा कडा कार्बाही गरिने समेत जनाएको छ ।


,