गृह मन्त्रालद्धारा खाद्यन्न नियमित गर्न आह्वान


नेपाल सरकार गृह मन्त्रालयले अत्याबश्यक बस्तु को उपलब्ध गराउँन नयाँ निर्देशन जारी गरेको छ ।



बिहीबार जारी बिज्ञेप्ती अनुसार अत्याबश्यक खाद्यन्नको ब्यबस्था मिलाउँनका लागी सम्बन्धी जिल्ला प्रशासन तथा स्थानीय तहलाइ अनुरोध गरेको छ ।

, , ,