समस्या भए सदाबार हस्पीटलमा फोन गर्नु होस




सिन्धु पाल्चोकको बलेफी गाँउपालीका ८वडा बासी लाई परेको समस्या लगाएत विषयमा छलफल अनुगमन र सचेतना गर्न टोल बस्तिमा गइ माइकिङ काउन्सिलिङ गर्दै यस्तो जानकारी दिइएको हो । वडाअध्यक्ष सहितको टोलीले वैदेशिक तथा भ्याली बाट आवत जावत गर्ने ब्यक्ति को तथ्यांक सन्कलन गर्न बलेफि ८ वडा को पहलमा ससत्र प्रहरी लामोसाघु, नेपाल प्रहरी कार्यालय लामोसाघु , स्वास्थ कार्यलय को टिम सहित बस्तिमा सचेतना गराएकको अध्यक्ष  चरि बहादुर  तामाङ ले बताउँनु भयो ।  उँहाले केही समस्या परेमा सदाबहर हस्पिटल को हट लाई नम्बर मा सम्पर्क गरि समस्या को सुझाव लिन सक्नु हुनेछ  भन्दै कोरोना भाइरस को महामारी फैलिरहेको  र यसलाइ कसरी रोक थाम गर्ने भन्ने बिषयमा स्थानीय सरकार हरुले बिभिन्न उपायहरु को खोजि गरिरहँदा सदाबार अस्पतालले त्यस्ता केही समस्या देखापरेको खण्डमा आफ्नो अस्पतालको हट लाइना फोन गर्न भनेको छ ।9849836690  र एमुबेल्स गाडी सम्पर्क नम्बर 9866284343 मा फोन गर्न अनुरोध गर्नु भएको छ ।




, , , ,