सरकारको निर्दैशन पालाना नगर्ने जो काही पनी कार्बाहीमा पर्ने

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले लक डाउनको अवस्थामा प्रहरीको भुमिका र कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीहरुबारे माताहतका सुरक्षा कर्मीहरुलाइ जानकारी  गराएको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रबक्ता प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले आइतबार यस्तो जानकारी सहीत सवधानी अपनाउँनका लागी  निर्देशन दिनु भयो । उँहाले सो क्रममा अनाबश्यक घरबाहीर निस्कने लाइ सम्झाउादा नमो कार्बही गर्न समेत पछी नपर्ने भएकाले नागरिकको स्वास्थ्य सुरक्षाको लागी प्रहरी लागी परेको बताउँनु भयो ।चैत्र१६ गते जिल्ला प्रहरी कार्यलयले लक डाउनको अवस्थामा प्रहरीको भुमिका र कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीहरुबारे सुचना अधिकारी प्रनाउ माधव प्रसाद काफ्ले  बाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक डाउनको अवस्थामा प्रहरीको भुमिका र कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीहरुबारे निर्देशन दिनुका भएको हो । साथै उँहाले सरकारको निर्देशन पालना गर्नु सबै नागरिकको दाइत्व भएकोले निर्देशन सबैले पालाना गर्नु पर्ने यसरी निर्देशन पालना नगर्ने जो कोहीलाइ  पनी कार्बहीको दायरामा ल्याइने बताउँनु भयो ।

, , ,