लक डाउन उलङ्घन गर्ने नियन्त्रणमा

चौतारा, 
आज सोमबार  चौतारा बजारमा लक डाउन उलङ्घन गरेका मानिसहरुलाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सरकारले आजबाट लकडाउनको समय  थप गरे सँगै बजारमा लकडाउनको उल्लंगन गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी माधब काफ्लेले जानकारी दिनुभएको छ ।
  नियन्त्रणमा लिई थर्मल गनद्धारा तापक्रम नापजाँच गरि कोरोना भाईरसको संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क , सेनिटाईजर तथा पञ्जाको प्रयोग गर्न तथा सामाजिक दुरी कायम गर्नका सम्झाई बुझाई  गरि छाडिएका उहाँले बताउनुभएको हो

, , ,