कोरोनाका ३ जना बिरामी थपिए, संक्रमितको संख्या ५७

 बैशाख १७,काठमाडौं ,
 नेपालमा कोरोना भाइरस ९कोभिड(१९० का तीनजना बिरामी थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो ।  स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन भने एकजना पर्साको वीरगञ्‍जका हुन । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन ।
 यी संक्रमितहरु वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

, , ,