जिल्ला समन्वय समितिका प्रमुख तामाङलाई मातृशोक

चौतारा, 
जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङलाई मातृशोक परेको छ । 
 उहाँको ममतामयि आमा आइतिकुमारी तामाङको ८४ बर्षको उमेरमा शुक्रबार बेलुका आफ्नै निवासमा निधन भएको हो ।  बिगत केहि समयदेखि काठमाण्डौमा उपचाररत आमाको स्वास्थ्यमा सुधार नभएपछि आफ्नै निवास बाँसबारी ल्याइएको थियो । उहाँ बाँसबारी स्वास्थ्य चौकि निर्माणको लागि जग्गा दान गर्ने जग्गा दाता समेत हुनुहुन्छ । 

, , ,