बन्दाबन्दीमा महिला तथा बालिका माथि भएका हिंसाको अवस्था

पृष्ठभुमि 
बन्दाबन्दीमामहिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाईएको छ । महिलापुनस्र्थापना केन्द्र (ओरेक) द्धारासञ्चालन गरेको ३ वटा हटलाईन र २८ जनामनोपरामर्शकर्ता मार्फत १३ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि  ८३ वटा महिलातथाबालिकामाथि घटेकाहिंसाका घटनाहरु अभिलेखिकरणभएका छन् ।जसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिकहिसा, १४ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटाहत्या, १ वटा हत्यावाआत्महत्या अनुसन्धानको क्रममा रहेको, २ वटा यौन दूव्र्यवहारका घटना, ६ वटा आत्महत्या, २ वटा हत्याको प्रयासका घटना रहेका छन् ।
हिंसा गर्ने व्यक्ति, सबैभन्दा बढी ३७जनाश्रीमानर १७जना परिवारका सदस्य रहेका छन् । त्यसैगरि १९ वटा घटनाहरुमा छिमेकी, २ वटामा प्रेमी ठानिएका व्यक्ति, १ घटनामा साथी, १ घटनामा घरमालिक रहेकोपाईएको छ भने ६ वटा घटनामा पीडकहरुको पहिचानहुनबाँकि रहेको छ ।बलात्कारका घटनाहरु भने १० वटा छिमकीबाट, १घटनाबुबावाट, १वटापरिवारको सदस्यबाट, १ प्रेमी ठानिएका व्यक्तिबाट र १ पहिचाननखुलेको व्यक्तिबाट भएको पाईएको छ ।
कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापीमहामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसिततथाअल्पविकसित राष्ट्रलाई प्रभावपारेको छ । यस महामारीको अवस्थामाहरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन ।विश्वमहामारीको अवस्थाबाटगुज्रिएको अवस्थामा सबैको ध्यान कसरी यस महामारीबाट बँच्ने र बचाउने भनेर केन्द्रितहुनु स्वभाविकहो । यद्यपीमहिलातथाबालिकामाथि यस्तो बेलामाहुने वाहुन सक्ने हिंसालाई उचितकिसिमले सम्बोधनगर्ने संयन्त्रको अभावमामहामारीको प्रभावसँगै महिला र बालिकामाथपजोखिमताकोसिर्जनाभएकोअवस्था छ ।महिलामाथिहुने हिंसा रोकथामतथाप्रभावितका सहयोगकालागि केहि स्थानीयतहले हिंसाको उजुरी गर्ने तथाप्रभावितलाई सुरक्षिततवरले सुरक्षितआवासको सेवाप्रदानगर्ने कार्य शुरु गरिसकेका छन् ।  योनिश्चयपनिप्रशंसनीयकार्यहो । यद्यपीहिंसा प्रभावितमहिलाहरुले आफुमाथिभएको हिंसालाई सहज रुपमाउजुरी गर्ने वातावरण तयार गर्नकालागि सबै स्थानीयतहतथानिकायले हिंसा प्रभावितकालागिउजुरी गर्ने र आवश्यक सेवाप्रदानगर्ने कार्यलाईसंवेदनशिलताका साथप्रभावकारी रुपमागर्न सुचारुगर्नआवश्यक छ ।
हालमहामारीको अवस्था छ भनेर महिलाकालागि संविधानतःतथाअन्यकानुनहरुले सुनिश्चित गरेकाअधिकारहरुलाई नकार्न मिल्दैन । तर हालको अवस्थाले यीअधिकारहरु महिलाहरुले उपभोग गर्न नपाएको देखाउँछ ।
धेरै जिल्लामा सुत्केरी हुनजाने महिलालाई अस्पतालले नलिने, राम्रो सेवाप्रदाननगर्ने जस्तो स्थिति सिर्जनाभएको छ ।  जस्तोसुकै महामारीको स्थिति भएपनि अस्पतालले सेवादिनु पर्दछ । तर यो नभएको कारण धेरै महिलाहरुले स्वास्थ्य सेवाबाट बञ्चितहुनुपरेको छ ।
सुझावहरु 
हिंसा विरुद्ध नेपालसरकारले लिएको शून्य सहनशिलतालाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वाचाहने बालिकातथामहिलाकालागिप्रहरी र न्यायीक समितिले आवश्यक सहयोग गर्नुपर्ने ।
हिंसा प्रभावितकालागि स्थापनाभएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकताअनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्यतथाकानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षाअपनाई निरन्तरतादिनुपर्ने ।
यस महामारीको अवस्थामामहिलातथावालवालिकाहरुमाथिभएका हिंसाका घटनाहरुलाई तत्काल सम्बोधनगर्न अल्पकालिन सुरक्षितआवासको व्यवस्थागर्नुपर्ने ।
सबै अस्पतालमा गर्भवती र सुत्केरी महिलाहरुकालागिआवश्यक पर्ने सेवाहरु सुचारु गर्नुपर्ने ।
हिंसाको जोखिमन्यूनिकरणका लागि सबै क्वारेन्टाइन स्थलहरुमामहिला, बालिका र लैगिंकतथा यौनिकपहिचानभएकाव्यक्तिको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्थागर्नुपर्ने । सबै क्वारेन्टाइन स्थलहरुमामनो–सामाजिक परामर्शकर्ताको व्यवस्थागर्नुपर्ने ।
गर्भवती, सुत्केरी, सानो बच्चाहुने महिलातथा जेष्ठ नागरिकको लागिक्वारेन्टाइन स्थलमाबिशेष व्यवस्था र राहतवितरण गर्दा पौष्टिक खानेकुरा लगायतकाअन्यआवश्यकताको ख्यालगर्नुपर्ने ।
प्रत्येक स्थानीयतहमा हिंसा प्रभावितवाकुनै पनिप्रकारको अप्ठ्यारोमा परेकामहिलालाई तत्कालउजुरी दिने, प्रतिक्रियादिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने ९च्भाभचचब०ि व्यवस्था सहितको हटलाईन सुचारु गर्नुपर्ने ।
लुभराज न्यौपाने
कार्यकारी निर्देशक


, , , ,