असंगठित मजदुरलाई जिल्ला समन्वयको खाद्यन्न

चौतारा, 
जिल्लाभर १ सय ८१ मजदुरलाई खाद्यन्न सहयोग गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारि दिनुभको छ ।

 उनले असंगठित रुपमा काम गरिरहेका मजदुरलाई आवश्यक सहयोग गर्ने जनाएका छन् । अति विपन्न तथा ज्यालादारि मजदुरलाइ स्थानिय सरकारले राहत सहयोगको काम गरिहेको उहाँले बताउनुभयो ।
आफ्नो पालिकामा रहेका विपन्न तथा ज्यालादारि मजदुरलाई राहत सहयोग गर्दै आएको वलेफी गाँउपालिका प्रमुख केदार क्षेत्रीले जानकारि दिनुभएको छ ।

, , ,