बलेफी गाँउपालिकाले ८ ले गर्यो ४१ मजदुरलाई राहत वितरण

चौतारा
बलेफी गाउपालिकाले ८  ले  ४१ जना  मजदुरलाई राहत वितरण गरेको छ । 


वडाले असङ्गठित मजदुरलाइ राहत वितरण गरेको हो । सरमारले लगाएको लकडाउनको प्रभाव बाट प्रभावित मजदुरलाई राहत बितरण गरिएको  वडाअध्यक्ष चरिवहादुर तामाङले जानकारि दिनुभएको छ ।
उहाँका अनुसार प्रत्येक ब्यक्ति लाई १५ किलो चामल, १ किलो दाल, २ लिटर तेल, १ प्याकेट नुन,  राहत बितरण गरिएको हो ।
अब बिहान बेलुकी छाक टार्न नसकिने निमुखा स्थानिय वडा बासी को लगत संकलन हुँदै गरेको र छिट्तै आबस्यकता अनुसार राहत बितरण गरिने समेत अध्यक्ष तामाङले वताउनुभयो ।

, , ,