सहुलियत दरमा मल अनुदानमा बिउ


लोकप्रिय समचार
नेत्र बस्नेत बिश्वब्यापिरुपमा फैलिएको महामारिका कारण समस्यामा परेका नागरिकहरुलाइ बिषेश सहयोग गर्न स्थानिय सरकारहरु लागि परेका छन । यसै सन्धर्भमा  सिन्धुपाल्चोक जिल्ला बारबिसे नगरपालिकाले लामो समय सम्म भएको लक डाउँनका कारण समस्यामा परेकाहरुलाइ बिशेष ब्यबस्था गरिरहेको छ ।

नगर प्रमुख निमफुञ्जो शेर्पाले स्थानिय नागरिकको सुबिद्याका लागि सुपथ मुल्यको पसल संञ्चालन गर्ने निर्णय गरे सँँगै किसानलाइ घरघरमा बिउ र मल उपलब्ध गराउँने ब्यबस्था गरेको   बताउँनु भयो । उँहाले  ,बिश्व ब्यापिरुपमा फैलिएको  महामारिका कारण  समस्यामा परेका नागरिकको समस्या समधान गर्नका लागि नगरपालिका सँँधै लागि परिरहेको स्पष्ट पार्दै आगामी बर्ष खाद्यन्नको समस्याले पिरोल्न सक्ने भएकाले नगर भित्रका सबै ले आआफनो खेतियोग्य जमिनमा  बाँझो नराखी खेती गर्न सबैलाइ अनुरोध गर्नु भएको । उँहाले  नगर पालीकाले पहीलो प्रथमिकता स्वास्थ्य र दोश्रोमा कृषीलाइ राखेर काम गर्नसबैलाइ अनुरोध गर्नु भयो ।  लकडाउँनमापरेर  बिउ मल लिन नपाएका किसानहरुलाइ घरघरमा नै बिउ र मलको ब्यबस्था गरेको जम्मा एकहजार रुपैयामा नै सहुलियत मल र पचास प्रतिशत अनुदानमा बिउ बितरण गरिएको प्रमुख प्रशासकिय प्रमुख  फणेन्द्र प्रसाद पौडेलले जानकारि दिनु भएको छ ।

, , , , , ,