झमला देबि आ.बि.को बार्षिक परिक्षाफल अनलाइन मार्फत


चौतारा
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालिका वडा नं १४ भ्याडी स्थित श्री झमला देबि आधारभुत बिध्यालयले  बाषर््ीक परिक्षफल  अनलाइन मार्फत प्रकाशित गरेको छ ।
बिश्व महामारिका रुपमा आएको  महामारि कोरना भाइरसको आक्रमण बाट बच्न र बचाउँनका लागी  सरकारले गरेको लकडाउँनका कारण  बिद्यालयमा बिद्यार्थि अभिभाबक जम्मा गरेर गरिने परिक्षाफल अनलाइ मार्फत गरिएको बिद्यालयकका प्रअ लालबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिध्यार्थीको अन्तिम परिक्षाको परिक्षाफल  अनलाइन मार्फत गरिएको हो । बिध्यालयमा भर्ना अभियान भने सरकारले लकडाउन खुलायपछि मात्रै शुरु हुने छ ।

, ,