ओरेक द्धारा सरकारको ध्यानकर्षण


बन्दाबन्दीमामहिलातथाबालिकामाथिहुने हिंसाको रोकथामतथा सम्बोधनकालागिध्यानाकर्षण गराएको छ ।  ओरेक नेपालका कार्यकारी निर्देशक लुभराजन्यौपाने  का अनुसार कोभिड १९ को भाइरसले फैलाएको विश्व्यापीमहामारीले सबै जाति, उमेर, वर्ग, रंग, लिङ्ग, विकसिततथाअल्पविकसित राष्ट्रलाई प्रभावपारेको छ . यस महामारीले हालपारेको प्रभावपश्चात् भविष्यमाआउन सक्ने दूरगामी असरहरुलाई लिएर हालविश्व नै त्रसितअवस्थामा रहेको छयस महामारीको सम्भावित संक्रमणबाट आफुलाई सुरक्षितगर्न अहिलेको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन . यस्तो अवस्थामाहाम्रो जस्तो पित्तृसत्तात्मकमूल्यमान्यता रहेको देशमामहिलातथाबालिकामाथि हिंसा गर्नकालागि सहजवातावरण सिर्जनाभएको छ . संसारका सबै देशहरुमा यस्तो बन्दाबन्दीको स्थितिमा महिलामाथिहुने हिंसा बढेको अनुसन्धानहरुले देखाईसकेको छ .
प्रत्येकवर्ष ७० प्रतिशतभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावितहुने गरेका छन् . योेबन्दाबन्दीको स्थितिले धेरै महिलातथाबालिकालाई हिंसाप’र्ण बातावरणमा बाँच्नबाध्यबनाएको छ . हिंसा प्रभावितकालागि स्थापनाभएकासहयोगी संयन्त्रहरुले समेत सहज रुपमा सेवाप्रदानगर्न नसकिरहेको अवस्था, अदालतलगायतकान्यायप्रदानगर्ने निकायहरु समेत बन्द÷नियमित सुचारु हुननसकेको अवस्थामामहिलाहरुलाई आफुमाथिभएको हिंसाका विरुद्धमा बोल्न र न्यायकालागिपहलगर्न सहज स्थिती छैन . यसर्थ महिलामाथिभएका धेरै हिंसाहरु हालबाहिर आउन सकेको छैन . यसको मतलबहाल हिंसा भएको छैन वा हिंसामाकमीआयो भन्ने होईन् . बन्दबन्दी शुरु भएदेखि महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले ११वटा जिल्लाबाट ४६ वटा महिला तथा बालिका माथिहुने हिंसाका घटनाहरु अभिलेखिकरण गरेको छ . जसमा२९वटा घरेलु हिंसा, ८ वटा समाजिकहिसा, ६ वटा बलात्कार, १ वटा हत्या, १ वटा हत्यावाआत्महत्या अनुसन्धानको क्रममा रहेको, १वटा यौन दूव्र्यवहारका घटना रहेका छन् . २६ वटा घटनाहरु श्रीमानबाट, ७ वटा परिवारका सदस्यवाट, ८ वटा छिमेकीबाट, २ वटा प्रेमी ठानिएका व्यक्ति, १ वटा साथीबाट र १ घरमालिकबाट हिंसा भएको पाईएको छ . बलात्कारका घटनामा ३ वटा छिमकीबाट, १ वटा बुबावाट, १वटा प्रेमी ठानिएका व्यक्तिबाट र १ वटा पहिचाननखुलेको व्यक्तिबाट भएको पाईएको छ . बलात्कारका ५ वटै घटना प्रहरीमाउजुरी दर्ता भईसकेको छ .  घरेलु हिंसाकाघटनामध्ये ४ वटा मेलमिलाप समितीमागएको, ५ वटा प्रहरीमाउजुरी दर्ता गराइएको, ५ जना हिंसा सहननसकेर आमाबुवाको घर÷ आफन्तकोमागएर बसेको, १जना बेपत्ताभएको छ भने बाँकी घरमा नै बसि रहेको अवस्था छ .सामाजिक हिंसाका घटनामध्ये ३ वटा प्रहरीमाउजुरी दर्ता भएको छ .
हिंसा वि?द्ध नेपालसरकारले लिएको शून्य सहनशिलतालाई यस प्रकोपको अवस्थामा समेत कायम राखि, हिंसाको उजुरी गर्ने वाचाहने बालिकातथामहिलाकालागिप्रहरी र न्यायीक समितिले आवश्यक सहयोग गर्नू पर्ने  देखीएको छ । यसै गरि हिंसा प्रभावितकालागि स्थापनाभएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकताअनु रुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्यतथाकानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षाअपनाई निरन्तरतादिनुपर्ने . हिंसाको जोखिमन्यूनिकरणका लागि सबै क्वारेन्टाइन स्थलहरुमामहिला, बालिका र लैगिंकतथा यौनिकपहिचानभएकाव्यक्तिको लागि छुट्टै बस्ने व्यवस्थाको साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्थागर्नू पर्ने  अबस्था रहेको ओरेकले जनाएको छ । यसै गरि प्रत्येक स्थानीयतहमा हिंसा प्रभावितवाकुनै पनिप्रकारको अप्ठ्यारोमा परेकामहिलालाई तत्कालउजुरी दिने, प्रतिक्रियादिने, आवश्यक सहयोग तथा  सम्प्रेषण गर्ने (Referral व्यवस्था सहितको हटलाईन सुचारु  गर्नु पर्ने  समेत ओरेक द्धारा जारी बिज्ञेथ्तीमा जनाइएको छ । 




, , ,