ह्वावेद्वारा सन् २०१९ को वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाण्डौँ, 
ह्वावेले सन् २०१९ को आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। उक्तप्रतिवेदनमागतवर्ष ह्वावेद्वारा उत्कृष्ट व्यवसायिककार्यप्रदर्शन गर्न सफलभएकोबारे उल्लेख गरिएको छ ।

 ह्वावे कम्पनीले सन् २०१९ माबिक्रीमार्फत् आर्जन गरेको विश्वव्यापीआय ८५८.८ अर्ब चिनियाँयुआन रह्यो जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि हो । सन् २०१९माह्वावेको खुदनाफा ६२.७ अर्ब चिनियाँयुआन रह्यो। विभिन्नगतिविधिहरू सञ्चालनगर्नका लागि ९१.४ अर्ब चिनियाँयुआननगदप्रवाहगरिएको थियो जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २२.४ प्रतिशतले वृद्धि हो ।  प्राविधिकनवीनतातथा अनुसन्धानमागरिरहेको दीर्घकालीनलगानीको हिस्सास्वरूप सन् २०१९माह्वावेले आफ्नो आयको १५.३ प्रतिशतअर्थात् १३१.७ अर्ब चिनियाँयुआनलगानीगर्योे । रिसर्च एण्ड डिभेलपमेन्टमा ह्वावेले गएको बितेको दशकमा गरेको खर्च ६०० अर्बभन्दा धेरै छ ।
“सन् २०१९ ह्वावेका लागि एउटा अभूतपूर्व वर्ष रह्यो ।”ह्वावेका हालकाअध्यक्ष (रोटेटिङ चेयरम्यान) एरिक सु ले भने, “ठूलो स्तरमावाह्यदबाबभएपनिहाम्रो टिमले सहकार्य गर्दै हाम्राग्राहकहरूकानिम्तिमहत्त्व दिने हाम्रो एकमात्रध्यान रह्यो । विश्वभर रहेकाहाम्राग्राहक र साझेदारहरूको आदर र विश्वास जित्नहामीले कडा मेहेनत गरेका छौँ । सोहीकारण व्यापार प्रदर्शन निकै उत्कृष्ट रहन सफलभयो । ”
प्रमुख सन्देश १ःअपेक्षित नोक्सानतथाविश्वव्यापीमहामारीकाबीचह्वावे कन्ज्युमर बिजनेश ग्रुपद्वारा बजार ट्रेन्ड्स विपरीत वृद्धि
अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षाकालागिजोखिमयुक्तभएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरेपछि त्यसको प्रभावहरू देखिँदापनिह्वावेले सन् २०१९ माउल्लेखनीय वृद्धि हासिलगर्न सफलभयो ।  कन्ज्युमर बिजनेसबाट प्राप्तआम्दानी ४,६७,३०४ मिलियनचिनियाँयुआन रह्यो जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा ३४ प्रतिशतले वृद्धि हो

प्रमुख सन्देश २ः ह्वावेले विश्वव्यापी स्मार्टफोन इन्डष्ट्रीमा शीर्ष स्थानहासिलगर्दै उत्कृष्ट ३ भित्र पर्न सफल
नवीनताह्वावे ब्रान्डको आधार हो ।
अन्वेषण र नवीनताकालागिह्वावेका स्मार्टफोनहरू सुरुवातकर्ता मानिन्छ । यसमाशक्तिशालीप्रविधिहरू (फाइभजीएसओसी चिपसेट, वाईफाई सिक्स प्लस, मोबाइलफोटोग्राफीदेखि कम्युनिकेशन टेक्नोलोजीमा जडित छन् जसले ह्वावेलाई विश्वव्यावी रुपमापहिलो र इन्ष्डट्रीको अग्रणी बनाएको छ।
प्रमुख सन्देश ३ः १+८+ एन ले एकसाथ काम गरी ह्वावेको बिनाअवरोध एआई लाई फस्ट्र्याटिजी ओभरसिजको मूलभावनालाई अघि बढाउन सघाउँछ । 
हालै सार्वजनिक समारोहहरूमा स्मार्टफोनहरू मात्र सार्वजनिकगरिदैँनन् । यसको साटो ह्वावेका उत्पादनहरू पनि सार्वजनिकगरिन्छन् । अल–सिन्यारियो उत्पादनहरू र रणनीतिहरू यी सबै समारोहहरूमाउपस्थितिजनाउँदै आएका छन् र ह्वावेको सिमलेस एआई लाइफस्ट्र्याटिजीलाई ओभरसिज लैजाने गतिमा वृद्विहुँदै गइरहेको छ।
ह्वावेको सिमलेस एआई लाईफ स्ट्र्याटिजी एउटा दीर्घकालीन रणनीतिक तथा प्राविधिकि योजनाहो जुनह्वावेले लामो समयदेखि तयार पारेको हो । ह्वावे सेयर र ह्वावे मिटाइम जस्ता प्रविधिहरू जुन सबै ह्वावेका योजनाका हिस्सा हुन् र आगामीपाँचदेखि दश वर्षसम्म कार्यान्वयनमा हुनेछ । यसले सबै प्रयोगकर्ताहरूलाई बिनाअवरोध एआईको अनुभवप्रदानगर्न महत्त्वपूर्ण भूमिका खेल्दछ जहाँ हार्डवेयर १+८+एनइकोसिस्टममार्फत् अन्तरजडित हुन्छ ।
प्रमुख सन्देश ४ः  ह्वावे सफ्टवेयर तथा सर्भिसहरूले ग्राहकहरूलाई थप सुरक्षा र राम्रो विकल्पहरू प्रस्तुतगर्दछन् ।
सन् २०२० ह्वावेलाई इकोसिस्टम निर्माण गर्ने सुरुवातीवर्ष हो । ह्वावेले थप साझेदारहरू तथा डिभेलपरहरूसँ सहकार्य गर्दै विश्वभर रहेका प्रयोगकर्ताहरूकानिम्तिथप र परिष्कृत विकल्पहरू प्रदानगर्न ह्वावेको सफ्टवेयर तथा सर्भिस इकोसिस्टम ल्याउँदै छ । मार्च ८माबीबीसी स्टुडियोजले ह्वावे भिडियोसँग सहकार्य गर्ने घोषणा गरेको थियो जसमाविभिन्न २६ क्षेत्रहरूकाह्वावेका प्रयोगकर्ताहरूलाई बीबीसीकातर्फबाट ३ सय घण्टाको भिडियो सामग्रीउपलब्ध गराइनेछ ।
ह्वावेले प्रभावकारी विकासकालागिग्लोबल डिभेलपरहरूलाई टुलहरू प्रदानगर्दछ । यी टुलहरूले डिभेलपरहरूलाई एउटा उत्पादन क्रियट गर्न र तिनलाई कैयौँ उत्पादन क्याटगोरीहरूअन्तर्गत राख्दै प्रत्येक प्लेटफर्ममा कम्प्याटिबिलिटी पनिप्रत्याभूतगर्दछ ।  एपग्यालरीमार्फत् ह्वावेले प्रयोगकर्ताहरुलाई थपविकसिततथा सुरक्षित, लोकलाइन्जड तथानवीनअनुभवप्रदानगर्दछ ।
सन् २०१९ को वार्षिक प्रतिवेदनमा समावेश गरिएकाआर्थिक विवरणहरू स्वतन्त्र रूपमा केपीएमजी (एउटा अन्तर्रा्ष्ट्रिय बिगफोर अकाउन्टिङ कम्पनी) द्वारा लेखापरीक्षण गरिएको हो ।


, ,