४ नं. वडाले शुरु गर्यो सम्पुर्ण वडाबासिको स्वास्थ्य परिक्षण

अर्जुन शर्मा, चौतारा । 
आजबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ ले वडाबासिहरुको स्वास्थ्य परिक्षण शुरु गरेको छ ।
वडा कार्यालयका स्वास्थ्यकर्मीको टोलि सहित सम्पुर्ण वडाबासिको घरदैलोमा पुगेर थर्मन गनको माध्यम बाट स्वास्थ्य परिक्षण शुरु गरिएको वडाध्यक्ष चुडामणिले जानकारि दिनुभएको छ । 
सोमबार  बिहानबाट साबिक कुविण्डे गाविस वडा नं. ९ सिम्पानि बाट शुरु गरिएको परिक्षण सम्पुर्ण वडाबासिको घर दैलोमा पुगेर स्वास्थ्य परिक्षण गरिने र जनताको स्वास्थ्यको बारेमाको बारेमा जानकारि लिएर आबश्यकता अनुसार निशुल्क अौषधि बितरणा गर्ने समेत तयारि रहेको छ ।

वडाध्यक्षका अनुसार वडामा दिर्घरोगिको तथ्यांक संकलन गरेर निशुल्क औषधि बितरणा गरिने तयारि समेत रहेको  छ ।

, , ,