इर्खुमा सबैलाइ साबुन र माक्स बितरण


चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ८इर्खूले  बिश्व रुपमा फेलएिको महामारी रोक्नका लागी  सरकारले गरेको निर्णलाइ पुर्ण रुपले पालना  गर्न सबै वडाबासीहरुलाइ अनुरोध गरेको छ । वडाकार्यलयले बिदेसबाट आउँनेलाइ तत्काल क्वारेण्टाइनमा बस्न र अरुलाइ लकडाउँनको पुर्ण पालना गर्नका लागी अनुरोध गरेको छ । वडामा बिदेस बाट आएकालाइ क्वारेन्टाइनमा पठाए सँँगै सबै वडाबासीहरुलाइ माक्स बितरण गर्दै सबैलाइ  हात धुनका लागी साबुन  समेत बितरण गरेको वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।


, ,