अत्याबश्कका लागी सिन्धुपाल्चोकमा इसेवाबाट पास


जिल्ला प्रशासन कार्यल सिन्धुपाल्चोक ले लकडाउानको समयमा अति   आबश्यक परेमा इसेवा मार्फत सवारि पास दिने जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल द्धारा जारी सुचनामा अत्याबश्यक सेवा बाहेककालाइ पास बनद गरिएको र अति आबश्यक परेमा इ सेवा मार्फत पास दिन सकिने ब्यबस्था गरिएको जनाइएको छ ।

, , , , ,