जिल्लामा विदेशबाट फर्किएकामध्ये एक तिहाईको मात्र स्वास्थ्य परिक्षण

चौतारा, बैशाख १७ ।

रोजगारी तथा विभिन्न प्रयोजनमा विदेश गई फर्किएकामध्ये सिन्धुपाल्चोकमा एक तिहाइको मात्र स्वास्थ्य जाँच गरिएको छ।

 चैत महिनामा विदेशबाट जिल्लामा ३६३ जना फर्किएकामा हालसम्म १२० जनाको कात्रै स्वास्थ्य जाँच गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत दुर्गा दत्त चापागाईले जानकारी दिाुभएको छ ।  चेकजाँच भएका सबैको पिड डायग्नोस्टिक टेस्ट (आरटीडी) मार्फत गरिएको हो।

 यसैगरी जिल्लाभित्र रहेका मुस्लिम समुदायका ८८ मध्ये ५३ जनाको परिक्षण गरिएको कार्यालयले जनाएको छ। परिक्षण गरिएको सवैको नतिजामा कोरोना नभएको पाइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

, , , ,