एकलाख हस्तानन्तरण सँगैबस्नेतले स्वास्थ्य बिमा गरिदने




नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको म्यादी जीवन बीमा गर्ने घोषणा गर्नुभएको छ ।
सिन्धुपाल्चोक जिल्ला मा कोरानाका कारण ज्यान गुमाएको एक सुत्केरी महीलाको बच्चाको पालन पोषणका लागी तत्काल एकलाख रुपैया  दिनु भए लगत्तै उँहाले यस्तो घोषणा गर्नु भएको हो ।  
     
कोरोना सङ्क्रमणका कारण नेपालमै पहिलो व्यक्तिको मृत्यु सिन्धुपाल्चोकमै भएका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी पनि असुरक्षित रहेकाले उनीहरुको बीमा गरिदिने घोषणा पूर्वमन्त्री बस्नेतले गरेको कांग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिनुभयो  । पुर्ब मन्त्री बस्नेतले जिल्लाभर रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकीमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीसम्मको सामूहिक म्यादी जीवन बीमा गरिदिने बताउँनु भयो ।  यस अघी बिभन्न ब्यक्तीहरुलाइ आबश्यक खाद्यन्न र स्वास्थ्य कार्यलयहरुलाइ आबश्यक समाग्री लगाएतका बिभिन्न सहयोगहरु उपलब्ध गराउँदै आउँनु भएको छ । 

, , , , , ,