घिमिरे परिवारद्वारा खाद्यविपन्नहरुलाई खाद्यान्न सहयोग
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालीकाका घिमीरे परिबार बाट मज्दुरहरुलाइ खाद्यन्न सहयोग भएको छ ।
घिमिरे परिबारले प्रति ब्यक्ती १बोरा चामल, २ केजीदाल, १ लिटर तेल, १ पोकानून सहयोग गर्नु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ मा दैनिकमजदुरी गरी जीवनधान्दै आएकाहरु जो अहिले संकटमाछन् उहाँहरुलाई वितरण गरेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकावडा नं ५ सँग समन्वय गरी १५ परिवारलाई उक्त सहयोग गरिएको हो । वडा नं ५ कावडाध्यक्ष नरमानश्रेष्ठ, वडा सदस्य कोमलबहादुर श्रेष्ठ, पत्रकार जीवनश्रेष्ठ र टीकादाहालको रोहोवरमाउक्तखाद्यान्नवितरणगरिएको हो ।
यो संकटको समयमाअतिखाद्यअभावमा रहेका परिवारलाई यो सानो सहयोग गर्न पाउदाखुशीलागेको तथाआफ्ना संन्तानले विपद्माआफू मात्रबाँच्ने हैन अरुलाई पनिबचाउनु पर्छ भन्ने संस्कार सिकूनभन्ने उद्देश्य रहेको सहयोग गर्ने तुलारामघिमिरे बताउनु भयो ।
साहित्यकार तथापत्रकार अमितघिमिरेले लकडाउन शुरु भएदेखि गल्लीकाआवारा कुकूरहरुलाई दैनिक १ समय खाना खुवाउने गर्दै आउँनु भएको छ । ् लकडाउनभएपछियीमालिकनभएका कुकुरहरु खाननपाएर मर्ने डर भएकाले एकै छाकभएपनिखुवाउन सकियो भने उनीहरुको उद्धार हुने भएका ले आफुले यो अभियान गरेको अमित घिमिरmे बताउँनु भयो । खाद्यन्न बितरण गर्ने अवसरमावडाध्यक्ष नरमानश्रेष्ठले घिमिरे परिवारको कार्यको अनुशरणहामी सबैले गर्नुपर्छ । दैनिकीज्यालामजदुरी गरेर जीवनचलाईरहेकाहरुलाई अहिले परेको चरम खाद्य संकटमागरिएको यो कार्यउच्चमानवीयताको कार्य हो भन्नु हुँदै सहयोगी तुलाराम घिमिरे र अमित घिमिरेकाका साथै घिमिरे परिबारलाइ धन्यबाद समेत दिनु भयो । वडाको पहलमा यसअघि पनी प्रकारकाखाद्य संकटभएका परिवारलाई राहतदिईएको थियो । व्यक्तिगततवरमाघिमिरे परिवारले गरेको यो सहयोगले १५ घर परिवारलाई धेरै राहतपुगेको छ ।
स्मरणीय छ घिमिरे परिवारले यस अघिपनिआफ्नादिवंगतआमाबुबाको स्मरणमापत्रकारिताएवम् साहित्यकालागिअक्षयकोष स्थापनागरिसेकाछन