भारतीय बिस्तारबादी निति विरुद्ध जुगलमा मोदीको पुत्ला दहन
चौतारा,बैशाख ३१ ।
सिन्धुपाल्चोक को दुर्गम क्षेत्रमा पर्ने जुगल गाउँपालिका मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको दहन गरिएको छ।

नेकपा जिल्ला कमिटी सदस्य अम्बिका नेपाल , अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य , नेकपा वडा सचीब सिबहरी घिमिरे स्थानीय समाजसेवी श्याम बहादुर मगर, अर्जुन मगर , सुवास मगर, भक्त बहादुर घिमिरे लगायतको स्थानीयहरुको उपस्थिति पुत्ला दहन गरिएको थियो ।
भारतिय सरकार होसियार , गो ब्यक इन्डिाया, भारतिय सेना कालापानी छोड, भारतिय बिस्तारबाद मुर्दाबाद जस्ता नारा लगाइका थियो । जुगल को गा पा. कार्यलय रहेको ढाडे बजार मा भयको उक्त क्रायक्रम मा बजार बासीको पनि बाक्लो उपस्थित थियोे । भारतीय बिस्तारबादी निति विरुद्ध सधै लडिरहने अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य बताउनु भयो ।