भारतीय बिस्तारबादी निति विरुद्ध जुगलमा मोदीको पुत्ला दहन

चौतारा,बैशाख ३१ । 
सिन्धुपाल्चोक को दुर्गम क्षेत्रमा पर्ने जुगल गाउँपालिका मा  भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको दहन गरिएको छ।
 नेकपा  जिल्ला कमिटी सदस्य अम्बिका नेपाल , अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य , नेकपा वडा सचीब  सिबहरी घिमिरे स्थानीय समाजसेवी  श्याम बहादुर मगर, अर्जुन मगर , सुवास मगर, भक्त बहादुर घिमिरे लगायतको स्थानीयहरुको उपस्थिति पुत्ला दहन गरिएको थियो । 
भारतिय सरकार होसियार , गो ब्यक इन्डिाया, भारतिय सेना कालापानी छोड,  भारतिय बिस्तारबाद मुर्दाबाद जस्ता नारा  लगाइका थियो । जुगल को गा पा. कार्यलय रहेको ढाडे बजार मा भयको उक्त   क्रायक्रम मा बजार बासीको पनि बाक्लो उपस्थित थियोे । भारतीय बिस्तारबादी निति विरुद्ध सधै लडिरहने अनेरास्ववियु केन्द्रिय सदस्य रन्जित आचार्य बताउनु भयो ।

, , , ,