बिषम परिस्थितिमा ५६ जनाले गरे रक्तदान

चौतारा, बैशाख २२ । 
सिन्धुपाल्चोक चौतारामा आज गरिएको कार्यक्रममा ५६ जना व्यक्तिले रक्तदान गरेको छन ।Image may contain: 3 people, including Rohit Sharma, people sitting and shoes
 नेपाल रेडक्रस सोसाइटी चौतारा शाखा सिन्धुपाल्चोकले गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका रेडक्रसका महामन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभएको छ। कोभिड १९ को संक्रमणको कारण उपत्यकामै रगत अभाव भएको अवस्था रहेकाले जिल्लामा रगत अभाव नहोस् भनेर रक्तदान कार्यक्रम गरिएको चौतारा उपशाखाका सभापति चन्द्र सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा स्थानीय र नेपाल प्रहरीले रक्तदान गरेका थिए ।

, , ,