स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने खालका कार्य गरिएको प्रति गृह मन्त्रालयको ध्यानाकर्षण

चौतारा । 
यस बिषम परिस्थितीमा अग्र पंतिमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने बिभिन्न्न दबाब दिने, आगमनमा क्रममा दुव्र्यवहार गर्ने जस्ता कार्य गरेर उनिहरुको मनोबल गिराउने खालका कार्य गरिएकोमा गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
 आइतबार प्रस बिज्ञप्ति निकाल्दै यस्तो भनेको हो । मन्त्रालयका प्रवक्ता तथा सहसचिब केदारनाथ शर्मालको हस्तक्षरमा निकालिएको बिज्ञप्तिमा सुरक्षाका नाममा नाका बन्द गर्ने, टोल प्रबेशमा रोक गर्ने जस्ता कार्य गरेका कानुन बमोजिम कार्य गरिने समेत भनिएको छ । 

, , ,