मेलम्चीमा तरकारी,फलफूल र मासुजन्य पदार्थ आयातमा रोक

रूपक पुरी, मेलम्ची,जेष्ठ ६ ।  
कोरोना सँक्रमणको जोखिम बढ्ने भन्दै मेलम्ची नगरपालिका भित्र बाहिरी क्षेत्रबाट तरकारी , फलफूल र मासुजन्य पदार्थ आयातमा पूर्ण रूपमा रोक लगाईएको छ । 
vegetables,fruits,fish,tarkari,falful,macha price list nepal ...
मेलम्ची नगरपालिकाले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला प्रकोप ब्यवस्थापन केन्द्रको निर्णय कार्यान्वयन गराउन समेत सम्पूर्ण ब्यवसायिहरूलाई अनुरोध गरेको छ । कोरोना सँक्रमणको जोखिम बढाउन दैनिक उपभोग्य बस्तुको भुमिमा हुने तर्फ ध्यान गर्दै  स्थानिय उत्पादनलाई वृद्धि गर्न जोड दिईएको नगरपालिकाका अधिकृत जयराम गजुरेलले जानकारी दिनुभयो ।

, , ,