कुकुरले टोकेर घाइते भएको मृगको मृत्यु

चौतारा, जेष्ठ २१ । 
जेष्ठ १८ गते कुकुरले टोकेर घाईते अबस्थामा रहेको मृग बलेफि प्रहरि कार्यलयले डिभिजन बन कार्यलयलाई बुभाएकोमा उपचार गर्दा गर्दै मृत्यु भयको छ ।
 उपचाररत मृगको उपचारको क्रममा मृत्यु भएको डिभजज बन कार्यलयका  साहयक बन अधिकृत तुलाराम धिमिरेले जानकारी दिनुभएको छ । घिमिरेका अनुसार घाइते अबस्था उपचारका लागि लयाइएकोमा उपचार गर्दा गर्दै मृगको मृत्य भयको हो । कुकुरले टोकेको अबस्थामम बलेफि प्रहरिले मृगलाइ नियन्त्रणमा लियर  बन कार्यलयलाई बुझाएको  थियो । मृतक मृगलाई मंगलबार नै गाडिएको छ । 

, ,