कुकुरले टोकेर घाइते भएको मृगको मृत्यु
चौतारा, जेष्ठ २१ ।
जेष्ठ १८ गते कुकुरले टोकेर घाईते अबस्थामा रहेको मृग बलेफि प्रहरि कार्यलयले डिभिजन बन कार्यलयलाई बुभाएकोमा उपचार गर्दा गर्दै मृत्यु भयको छ ।
उपचाररत मृगको उपचारको क्रममा मृत्यु भएको डिभजज बन कार्यलयका साहयक बन अधिकृत तुलाराम धिमिरेले जानकारी दिनुभएको छ । घिमिरेका अनुसार घाइते अबस्था उपचारका लागि लयाइएकोमा उपचार गर्दा गर्दै मृगको मृत्य भयको हो । कुकुरले टोकेको अबस्थामम बलेफि प्रहरिले मृगलाइ नियन्त्रणमा लियर बन कार्यलयलाई बुझाएको थियो । मृतक मृगलाई मंगलबार नै गाडिएको छ ।