आत्म निर्भर रहन बाझो जमिनको सदुपयोग गरौँः पुर्व कानुन मन्त्री तामाङ

नेत्रबहादुर बस्नेत, चौतारा
हरेक नेपालिले आत्म  निर्भरतनका लागि र स्वरोजगार रहनका लागि पनि बाँझो जमिनको सदुपयोग गर्नु  पर्ने पुर्व कानुन मन्त्रि मानिनय शेर बहादुर तामाङ्गले बताउनु भएको छ ।
उहाले पुर्खाले गरेको खेतिकाम  नगर्ने अनि अरुको भरमा काम खोज्ने प्रबुतिलाइ अन्तय गर्दै आफुनो बाँझो जमिनको सदुपयोग गरेर खाध्यन्न उत्पादन गर्न  लाग्न सबैलाइ अनुरोध समेत गर्नु भएको छ । रेडियो लोकप्रिय नेत्रज्योति सँग कुरा गर्नु हुदै उहाँले यस्तो बताउनु भएको हो ।
बर्तमान सरकारले कृषि उत्पादनलाइ प्रथमिकतामा राखेर बजेट ल्याएको बताउदै आफ्नो जग्गा   बाझो  राखेर अर्काको काम गरेर तलब थाप्नु मात्र  रोजगरी नभइ आफ्नो काम गरेर  बँझो जग्गामा  उत्पादन मुलक काम गर्नु पनि काम हो त्यसैले बाझो जग्गाको सदुपयोग तर्फ लाग्न पर्ने बताउनु भयो । लकडाउनको  पुर्ण पालना गर्दै सामाजिक दुरि कायम गरेर खेति योग्य जमिनलाइ प्रयो गरि आगामि बर्षमा हुन सक्ने  खाध्यन्न अभाबलाइ समेत ध्यान दिन पर्ने समेत तामाङले बताउनु भयो । बिदेशमा गयर  काम गर्न भन्दा  स्वदेसमा आफ्नै जग्गामा  काम गर्न सके उपलब्धि हुने बताउनु भयो ।
आफ्नो गाँउमा बसेर परिवारसँग बसेर काम गिर उत्पादनको लागि सरकारले सहयोग गर्ने, नेपालमा उत्पादन हुने जडिबुटीलाइ बिदेषिले लगेर औषाधिको रुपमा ट्याबलेट नेपाललाइ दिने गरेको र सोहि अनैषधि हामिले प्रयोग गर्दा महङ्गो हुने हुँदा अब आफै उत्पादनमा लाग्न पर्ने यसका लागि  बन कार्यलय तथा सामुदायक बन महासङ्घ हरुमार्फत समेत  जडिबुटि उत्पादनमा सहयोग भइरहेकोले यस तर्फ ध्यान दिन जरुरि रहेको बताउनु भयो । उहाँले आफु बाचे समाज बाच्छ समाज बाचे मात्र देश बाँच्छ  भन्नू हुँदै यसका लागि पहिले आफु बाच्न पर्ने बताउनु भयो ।
 सरकारले गरेको लकडाउन नागिरक बचाउनका लागि भयको र आफु हरु सुरिक्षत साथ  लकडाउनको पालना गर्दै  आफ्नै घर आँगनमा आफुहरु सँग रहेको बारिमा खेति गर्न पर्ने बताउनु भयो । सिमा बिबाद लगायत  बजेट , सम्बिधान लगायतका  बिषय हरु का बारेमा बोल्दै उहाँले यस बिषयमा छलफल भई रहेको र विश्वभरि महामारिका रुपमा रहेको कोराना बाट आफ्ना नागिरकलाइ कसरी सुरक्षित राख्ने भन्ने बारेमा सरकार संबेदनशिल भयर  काम गरिरहेको बताउनु भएको छ ।
उहाँले आफु बाचे समाज बाच्छ समाज बाचे मात्र देश बाँच्छ  भन्नू हुँदै यसका लागि पहिले आफु बाच्न पर्ने बताउनु भयो । सरकारले गरेको लकडाउन नागिरक बचाउनका लागि भयको र आफु हरु सुरिक्षत साथ  लकडाउनको पालना गर्दै  आफ्नै घर आँगनमा आफुशरु सँग रहेको बारिमा खेति गर्न पर्ने बताउनु भयो ।

, , , , ,