बढदै गईरहेको आत्महत्याको घटनाको बिषयमा भर्चुअल छलफल

काठमाडौँ ,असार ६ । 
असार ६गते शनिवार राष्ट्रिय आदिवासी जनजाती अपाङग महला सघं नेपालकाका आयोेजनामा नेपालमा तिब्र रुपमा बढदै गईरहेको आत्महत्याको घटना र हाल कोभिड १९को बन्दाबन्दीमा करिब १२०० भन्दा बढिले ज्यान गुमाई सकेको अवस्थालाई मधयानजर गर्दै कोभिड १९को महामारीमा मानसिक स्वास्थ्य र मनोसामाजिक हेर विचार सम्बन्धि छलफल भर्चुअल कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको प्रशिक्षण वरिष्ठ मनोविद, मानसिक स्वास्थ्यको डा.करुणाले दिनुभएको थियो । संवादजुम भिडियो मार्फत गरिएको । कोभिड १९ लाई केन्द्रित गर्दै मानसिक स्वस्थ्य सम्बन्धि सिधै आफुलाई लागेको जिज्ञासा तथा प्रश्न गर्न पाउने व्यावस्था भएको सबै सिमान्तकृत वर्गको महिला, बालबालकिा, र अपाङगता लगायत अन्य सपाङ व्यतिmगत रुपमा पर्ने मानसिक रोग बारे सहभागिहरुलाई छलफलमा सहजीकरण गरिएको थियो । सो भर्चुअल कार्यक्रममा विभिन्न निकायमा काम गर्ने व्यतिmहरु र बुद्धिजिवीहरु तथा ७ वटा प्रदेशकै सहभागिहरुको सहभागिता रहेका थिए। महिला, बालबालिको र सिमान्तकृतको जोखिम न्युनिकरणका लागि गरिएका प्रयासहरु र यसका चुनौतिहरुलाई आगामी तयारीका सम्बन्ध प्रत्यक्ष विशेष संवादमा सबैको सहभागतिाहरुको हकहित, अधिकार र समस्याहललाई शुनिश्चित गर्न साङकेतिक भाषा दोभाषे क्यापसनिङको ब्यवस्थापनि रहेको थियो । वरिष्ठ डा. करुणाले बालबालिका, महिला, सिमान्तकृत, मानसिक अपाङ ब्यातिmहरुकालाई सहानुभुती दिनुका साथ साथै समस्या हल हुन स्वयमआफै सचेत रहनु पर्ने स्वस्थ रहनआफनो कामलाई ध्यान दिनुपर्र्ने र खान मन नहुनु, दुखिहुनु ,चिन्तामा पर्नु पनि डिप्रेसनका लक्षण बारे स्पष्ट पारि दिनु भयो  ।
त्यस्तै गरी दिर्ग रोगीले दैनिक जिवनमा सेवन गर्ने औषधि छुटाएमा मानसिक रोग लाई नियन्त्रण गर्न नसकिआत्महत्या को घटना पनि घटन सक्ने बताउनु भयो र निरोगी नै वस्न आफनो काममा व्यस्थ रहनु पर्ने पनि सल्लाह दिनु भयो । यस कार्यक्रमलाई सहजीकरण गर्नका निमित निडवानको नेतृ तथा यस कार्यक्रमको आयोजक संस्था राष्ट्रिय आदिवसी जनजाती अपाङग महलिा संघ नेपालका सभापति एबम उपप्राध्याककपक प्रतिमा गुरुङले गर्नुभएको थियो भने आगामि दिनहरुमा विशेष गरी अपाङगताको विविधतालई ख्याल गर्दै सहभागिताको मागलाई मध्यनजर गर्दै सिमान्तकृत, महिला र अपाङग को हकहितमा र अको ढाचामा कार्यकैमलमई प्राथामिकता दिने थप आवश्यकतालई पनि मध्यनजर गर्ने बताउनुभएको छ । 

, , , ,