पहिरो प्रभावित परीवारका लागी राहात वितरण
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले पहिरो प्रभावित परीवारका लागीराहात बितरण गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका वडा नं ४ थकनी अमले र भोटेचौर जैसिगाउ का पहिरो प्रभावीत १५ परीवारका लागी राहात वितरण गरीएको हो ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका वडा नं ४ थकनी अमले र भोटेचौर जैसिगाउ का पहिरो प्रभावीत १५ परीवारका लागी राहात वितरण गरीएको हो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले साउन ३ गते गएको पहिरो प्रभावित हरुका लागी साउन ४ गते तार्पोलीन वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटि सिन्धुपाल्चोक जिल्ला शाखाको शभापती राजेन्द्रमान ताल्चाभडेल बागमती प्रदेशको कोषाध्यक्ष भरतकुमार बस्नेत लगाएतको उमस्थितिमा सामाग्री वितरण गरीएको राजकुमार लम्सालले जानकारी दिनु भएको छ ।