झ्याडी खोलाले बगाउदा एकको मृत्युु

रुपक पुरी, चौतारा, असार ३० । 
सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका– ९ मा रहेको ठाँडो खोलाले बगाउदा १ जना पुरुषको ज्यान गएको छ ।
सोमबार झ्याडी भन्ने खोलामा खोला तर्ने क्रममा खोलाले बगाउदा एक जना पुरुषको ज्यान गएको हो । 
आफ्नो खेतमा धान काट्न गएका ईन्द्रावति  ९ का ५७ वर्षीय धावा लामाको ज्यान गएको सो वडाका वडाध्यक्ष बाबुराम लामाले जानकारी दिनुभएको छ । खोलाले बगाएका उनको  बगाएको स्थान भन्दा केहि तल नै लास फेला परेको थियो । 

, , ,