इन्द्रावती पालीकाकै उत्कृष्ठ बन्यो गडगडे खानेपानी


लोकप्रिय समचार इन्द्रवाती गाँउपालीका  गडगडे खानेपानी समिती उत्कृष्ट बनेको छ । लकडाउनका बिच पनी  उत्कृष्ठ काम भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालीका  वडा नं ६ स्थित बसन्त पुर तिन घरेका नागरिकहरु लकडाउँनका बेलामा पनी बिकास कार्यक्रमहरु तिब्र रुपमा भएकोमा खुशी  भएका छन । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालीकाकाले एक घर एक खानेपानी सहतको धारा बितरण गर्ने योजना अनुसार यस बर्ष आब २०७६।७७मा  गडगडे खानेपानी आयोनाका लागी  चौबिस लाख रुपैया बजेटको ब्यबस्था  सहित खानेपानकिो योजना शुरु गरिएको थियो । पालीकाका अध्यक्ष बंशलाल तामागंले स्थाानीयको माग बमोजिम उँहाकै पहलमा उक्त रकम बिनीयोजित भएको  थियो । उक्त कार्य सम्पन्न गर्नका लागी वडा नं ६का वडा कार्यलयको उपस्थितीमा  स्थानीय समाज सेबी  पुक्ष्प नाथ आचार्यकाृे  अध्यक्षतामा उपभोक्ता समिती समेत बनेको  र सोही समितीले लकडाउनको समयमा पनी खानेपानीको समस्या समधान गर्नका लागी काम गरिआएको स्थानीय उपभोक्ता  हरु समेतको सहभागीता तथा  पालीकाको सहयोगमा  समयमा नै सम्पन्न गरेको थोरै लगानीमा धेरै काम गरेको , पारदर्सीता गरेका कारण गाँउपालीकाबाट संञ्चालीत योजनाहरु मध्य सबै भन्दा उत्कृष्ट भएका कारण उक्त समिती पुरस्कृत समेत भएको स्थानीय कबीराज पौडेल     ले बताउँनु भयो । उँहाका अनुसार  पालीकाले राम्रा काम गर्ने उपभोक्तासमितीहरुलाइ पुरस्कृत गर्दै आइरहेको छ ।  

, , , , , , , , , ,